फ्लप भयो ‘मरजावा’, एक हप्तामा कमायो जम्मा यति « Khabarhub

फ्लप भयो ‘मरजावा’, एक हप्तामा कमायो जम्मा यति


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओपनिङ राम्रो गरेको हिन्दी फिल्म ‘मरजावा’ को बक्स अफिसको व्यापारमा गिरावट आएको छ । रिभेन्ज ड्रामा भनिएको यो फिल्मले सातौँ दिनमा अझ कम कमाइ गरेको छ ।

यसका साथै फिल्मको जम्माजम्मी कमाइ ३७ करोड ८७ लाख गरेको छ । सातौँ दिनको कलेक्सन फिल्मको सबैभन्दा कम कलेक्सन हो । फिल्मले आइतबार भने केही चित्तबुझ्दो कमाइ गरेको थियो ।

यो फिल्म भारतमा २ हजार ९ सय २२ स्किृनमा रिलिज भएको थियो । सिद्धार्थ मल्होत्रा, तारा सुतारिया र रितेश देशमुखको शीर्ष भूमिका रहेको यो फिल्मले सोचेजस्तो कमाइ गर्न सकेको छैन ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  २ : ४२ बजे

गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान

पूर्वप्रधानमन्त्री ओली पक्राउ

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी

भक्तपुर- पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको

पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा

रमेश लेखक पक्राउ, केपी ओलीको पनि घर घेर्यो प्रहरीले

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश