‘लप्पन छप्पन’ भन्दै यसरी नाचे दीलिप र नीता | Khabarhub Khabarhub

‘लप्पन छप्पन’ भन्दै यसरी नाचे दीलिप र नीता


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक सन्तोष अधिकारी र मीना निरौलाले नयाँ गीत बजारमा ल्याएका छन् । ‘लप्पन छप्पन’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा राजेन्द्र थापाले शब्द लेखेका हुन् भने सन्तोष श्रेष्ठले संगीत दिएका हुन् । यस्तै गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् ।

वीरेन्द्र भट्ट ‘विपिन’ को छायांकन रहेको गीती भिडियोमा स्मृति तिमिल्सिनाले कोरियोग्राफी गरेकी छिन् ।

गीतको भिडियोलाई हेम प्रभासले निर्देशन गरेका हन् । हेर्नुस् भिडियो:

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ६ : ०३ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा