‘लप्पन छप्पन’ भन्दै यसरी नाचे दीलिप र नीता « Khabarhub

‘लप्पन छप्पन’ भन्दै यसरी नाचे दीलिप र नीता


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक सन्तोष अधिकारी र मीना निरौलाले नयाँ गीत बजारमा ल्याएका छन् । ‘लप्पन छप्पन’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा राजेन्द्र थापाले शब्द लेखेका हुन् भने सन्तोष श्रेष्ठले संगीत दिएका हुन् । यस्तै गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् ।

वीरेन्द्र भट्ट ‘विपिन’ को छायांकन रहेको गीती भिडियोमा स्मृति तिमिल्सिनाले कोरियोग्राफी गरेकी छिन् ।

गीतको भिडियोलाई हेम प्रभासले निर्देशन गरेका हन् । हेर्नुस् भिडियो:

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ६ : ०३ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको