फ्रेन्डसलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा « Khabarhub

फ्रेन्डसलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थ्री स्टार क्लब चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरि खेल मैदानमा शुक्रबार भएको खेलमा मा फ्रेन्डस् क्लबलाई १–० गोलले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो ।

थ्री स्टारका लागि कप्तान रुपेश केसीले इन्जुरी समयको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । निर्धारित समयमा कुनै गोल नभएपछि इन्जुरी समयमा केसीले गरेका थिए ।

केसी खेलको म्यान अफ द म्याच घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे । शनिबार नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच क्वाटरफाइनलको खेल हुनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ९ : १५ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा