कीर्तिपुरको प्रहरी हिरासतबाट भागे थुनुवा « Khabarhub

कीर्तिपुरको प्रहरी हिरासतबाट भागे थुनुवा


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी वृत कीर्तिपुरको हिरासतबाट एक थुनुवा फरार भएका छन् ।

आइतबार(आज) विहान पाँच बजेतिरको सयममा शौच गर्ने बहानामा थुनुवा रिजन थापा क्षेत्री भागेका हुन् ।

हिरासतबाट थुनुवा भागेको र उनको खोजी भइरहेको कीर्तिपुरका डिएसपी छेदिलाल कामतीले बताए ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १० : २८ बजे

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन