विप्लव नेकपाको युवा संगठनका उपत्यका संयोजक घिमिरे पक्राउ « Khabarhub

विप्लव नेकपाको युवा संगठनका उपत्यका संयोजक घिमिरे पक्राउ


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा संगठनका उपत्यका संयोजक राजु घिमिरे (सुजन )लाई पक्राउ गरेको छ ।
काठमाण्डौं उपत्यका लगायत विभिन्न ठाउँमा उद्योगी तथा व्यवसायीलाई धम्क्याउँदै चन्दा असुली गर्ने गरेको र नदिए जस्तोसुकै भौतिक कारवाही गर्ने धम्की दिने कार्यमा संलग्न रहेको आरोपमा घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महाशाखाबाट खटिएको टोलीले उनलाई ललितपुरको कुमारीपाटीबाट ६ थान मोबाईल र विप्लव माओवादीसंग सम्बन्धित विभिन्न दस्तावेजहरू सहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ६ : २१ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर