जय किशनको ‘हिरो नम्बर वान’ को छायांकन शुरु | Khabarhub Khabarhub

जय किशनको ‘हिरो नम्बर वान’ को छायांकन शुरु


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक जय किशन बस्नेतको फिल्म ‘हिरो नम्बर वान’ छायांकन शुरु भएको छ । फिल्म युनिटले शुक्रवारबाट चलचित्रको छायांकन थालिएको जानकारी दियो ।

लेखन, निर्देशन तथा निर्माण कलाकार जय किशन बस्नेतले नै गर्ने यो फिल्ममा जाह्नवी बस्नेत र ब्रबिम बस्नेतले प्रस्तुति रहनेछ । यस्तै चलचित्रमा एलीना रायमाझी, राजीबजंग बस्नेत, जाह्नवी बस्नेत, टार्जन, शोभित बस्नेत, यत्तलम केसी, संद्धरत्न महर्जन, माया तमाङ, मलन ताम्राकार लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।

फिल्मको छायांकन काठमाडौं, दामन, कुलेखानी, मनाङ, मुस्ताङ, दोलखा, पोखरा लगायतका स्थानमा हुनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ११ : २८ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि