नोवल मेडिकल कलेजमा उपचाररत डाक्टरको मृत्यु « Khabarhub

नोवल मेडिकल कलेजमा उपचाररत डाक्टरको मृत्यु


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नोवल मेडिकल कलेजमा एन्जियोग्राफी गर्ने क्रममा बेहोस भएका विराटनागरमा बालरोग विशेषज्ञ डाक्टर विमल अग्रवालको निधन भएको छ ।

कोसी अञ्चल अस्पतालमा कार्यरत डा अग्रवाल बैशाख २४ गतेदिन नोवल अस्पतालमा उपचारत थिए ।

उनको मंगलबार राति निधन भएको हो । मुटुको धमनीहरुको अवरोध जाँच गर्न एन्जियोग्राफी गराउँदा बेहोस भएका अग्रवालको ब्रेन स्ट्रोकको उपचार हुन नसक्दा मृत्यु भएको परिवारले बताएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ११ : ५० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।