को हुन् पूर्व मिस नेपाल श्रृङ्खलाका प्रेमी ? तस्वीर बन्यो भाइरल « Khabarhub

को हुन् पूर्व मिस नेपाल श्रृङ्खलाका प्रेमी ? तस्वीर बन्यो भाइरल


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडा प्रेमीसँग टर्कीमा घुमघाममा रहेको खुलासा भएको छ ।

प्रतिनिधि सभा सदस्य विरोध खतिवडा र नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देलकी पुत्री खतिवडा सिंगल रहेको दाबी गर्दै आएकी थिइन् । तर, टर्कीको इस्तानबुलमा उनी शिसन बाँनियासँग घुमघाममा रहेको तस्वीर सार्वजनिक भएसँगै उक्त तस्वीर भाइरल बनेको छ ।

शिसन र श्रृङ्खला गहिरो प्रेम सम्वन्धमा रहेको चर्चा भएपनि यसलाई श्रृङ्खलाले नकारेकी थिइन् । तर इस्तानबुलको तस्बिरले त्यसलाई पुष्टि गरेको छ । शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर खिचिएको फोटो अहिले भाइरल भएको छ ।

भ्लगर सिशन बानियाँसँगकाे तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा बढेको छ । यो फोटो श्रृंखलाले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेकी हुन् ।

भ्लगर सिशनले यसअघि मिस नेपालको यात्रामा समेत श्रृंखलाको काममा सहयोग गर्दै आएका छन् । त्यसैले पनि सिशनसँग श्रृंखला निकट छिन् ।

बेलाबखत उनीहरुले एकअर्काको साथमा रहेर खिचाएको तस्बिर सार्वजनिक गर्ने गरेका छन् । यद्यपि, उनीहरुले आफू प्रेम सम्बन्धमा रहे नरहेको बारेमा मुख भने खोलेका छैनन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ७ : ३६ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष