संसदीय सुशासन समितिले वार्षिक कार्ययोजना बनाउन उपसमिति गठन गर्ने « Khabarhub

संसदीय सुशासन समितिले वार्षिक कार्ययोजना बनाउन उपसमिति गठन गर्ने


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले बार्षिक कार्ययोजना बनाउन पनि उपसमिति गठन गर्ने भएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा बार्षिक कार्ययोजना बनाउनका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो । बार्षिक कार्ययोजनाका बारेमा सदस्यहरुबाट आएको सुझावका आधारमा समितिको अर्को बैठकमा उपसमिति गठन गरिने जानकारी सभापति तारादेवी भट्टले जानकारी दिइन् । उनले गत बर्षका कार्ययोजनाहरुलाई प्राथमिकताका आधारमा समावेश गरिने बताइन् ।

समितिले दिगो विकास लक्ष र प्राप्त उपलब्धिको अध्ययन, तुलना तथा अन्तराष्ट्रिय स्तरमा भएका प्रयास लगायत विषय समावेश हुने गरी एसडिजी सफ्टवेयर कर्नर सेन्टर निर्माण गर्ने विषयमा पनि छलफल गरेको छ । यस समितिले दिगो एवं सन्तुलित विकास र सुशासन प्रवर्द्धन सम्बन्धमा सरकारबाट भएका काम कारवाहीको अध्ययन गर्ने गर्दछ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ५ : ०७ बजे

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका

मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका पदाधिकारीसहित