मुम्बईको ९ तल्ले भवनमा आगलागी « Khabarhub

मुम्बईको ९ तल्ले भवनमा आगलागी


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतको आर्थिक राजधानी मुम्बई शहरस्थित एक भवनमा आगलागी भएको छ ।

मुम्बई शहरको महानगर टेलिफोन निगम लिमिडेडको कार्यालयमा आगलागी भएको बताइएको छ । ९ तल्ले भवनमा भएको आगलागीका कारण केही मानिसहरु घाइते भएको र ९० जनाभन्दा धेरैलाई उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागी नियन्त्रणका लागि दर्जनौं दमकल प्रयोग गरिएको बताइएको छ । आगलागीको कारणबारे केही थाहा नभएको र यसबारे अनुसन्धान अघि बढाइएको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : ०१ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार