सोलुखुम्बु केन्द्रबिन्दु बनाएर भूकम्प | Khabarhub Khabarhub

सोलुखुम्बु केन्द्रबिन्दु बनाएर भूकम्प


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बहीवार विहान ७ बजेर ७ मिनेटमा सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका धक्का महसुस भएपछि सोलुखुम्बुमा स्थानीय त्रसित बनेका थिए । भू

कम्पको धक्कमा महसुस भएसँगै सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए । भूकम्पले कुनै क्षति पुर्‍याएको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय सोलुले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १० : ५१ बजे

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई