सलमान खानको ‘दब‌ंग ३’ पनि ४ भाषामा, यो दिन हुँदैछ रिलिज « Khabarhub

सलमान खानको ‘दब‌ंग ३’ पनि ४ भाषामा, यो दिन हुँदैछ रिलिज


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड सुपरस्टार सलमान खानको दबंग सिरिजको फिल्मको चर्चा छ । शूटिङका क्रममा रहेको फिल्म ‘दबंग ३’ मा सलमान खान र सोनाक्षी सिन्हाको जोडी देख्न सकिनेछ ।

चर्चा चलिरहेका बेला सलमान खानले यो फिल्मको रिलिज मिति पनि तोकेका छन् । यो फिल्म डिसेम्बर २० मा रिलिज हुनेछ ।

प्रभु देवाको निर्देशनमा बनेको ‘दबंग ३’ को रिलिजका लागि पनि निर्माण टिमले विशेष योजना बनाएको भारतीय मिडियाले लेखेका छन् । यो फिल्म ४ भाषामा रिलिज हुने भएको छ । रिलिजको क्रममा रहेको फिल्म ‘साहो’ पनि ४ भाषामा रिलिज हुँदैछ ।

हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा यो फिल्म रिलिज हुने भएको छ । फिल्ममा सलमान खानलाई १८ वर्षभन्दा कम उमेरको युवकको रुपमा पनि देख्न सकिनेछ ।

सलमान र सोनाक्षीसँगै अरबाज खान, प्रमोद खन्ना लगायतका कलाकारको पनि शीर्ष भूमिका रहनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १२ : ३३ बजे

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ