राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता « Khabarhub

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री सुब्रमन्यम जयशंकर (एस जयशंकर)ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न विदेश मन्त्री जयशंकर बिहीबार विहान बिहीबार विहान राष्ट्रपति भवन शितल निबास पुगेका थिए ।

भेटवार्ताका क्रममा दुई देशबीचको सम्बन्ध, नेपालमा जारी नेपाल–भारत संयुक्त आयोगको बैठकलगायत विषयमा छलफल भएको जनाएको छ ।

विदेश मन्त्री जयशंकर नेपाल भारत संयुक्त बैठकमा सहभागी हुन बुधबार नेपाल आएका थिए ।

बुधबारदेखि काठमाडौंमा शुरु भएको नेपाल भारत संयुक्त आयोगको बैठक बिहीबार सम्पन्न हुने छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १२ : ४७ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ