फोर्स कम्पनीको वर्कशपमा आगलागी, ५ वटा गाडी जलेर नष्ट « Khabarhub

फोर्स कम्पनीको वर्कशपमा आगलागी, ५ वटा गाडी जलेर नष्ट


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बालाजु औद्योगिक क्षेत्र भित्र रहेको मोटर उत्पादक कम्पनी फोर्सको वर्कशपभित्र आगलागी भएको छ ।

औद्योगिक क्षेत्रभित्र भएको आगलागीका कारण वर्कशपमा रहेका ५ वटा गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीले सेना, प्रहरी तथा सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जानकारी दिए ।

‘आगो अहिले नियन्त्रणमा आइसकेको छ,’ एसएसपी सुवेदीले खबरहबसँग भने, ‘अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।’


*यसअघि मोटर उत्पादक कम्पनीको नाम अन्यथा उल्लेख भएकोमा सच्याइएको छ– सम्पादक

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १२ : ५८ बजे

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता