३ लाख २५ हजारको धनमाल चोरी गरी भाग्दै गरेका चोर पक्राउ « Khabarhub

३ लाख २५ हजारको धनमाल चोरी गरी भाग्दै गरेका चोर पक्राउ


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चागुँनारायण नगरपालिका-८ रानीबारीबाट करिब ३ लाख २५ हजार बराबरको धनमाल चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक सिमपाल घर भई हाल भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने २३ वर्षीय दिपक गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चागुँनारायण नगरपालिका-८ रानीबारीबाट बस्ने ५६ वर्षीय श्रीराम खत्रीको घरबाट सुनका बिभिन्न्न गरगहना सहित उक्त रकम बराबरको धनमाल चोरी गरी भाग्दै गरेका गिरीलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १ : ५५ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले