चार विश्वविद्यालयमा कामु उपकुलपति तोकिए « Khabarhub

चार विश्वविद्यालयमा कामु उपकुलपति तोकिए


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चारवटा विश्वविद्यालयमा कायममुकायम उपकुलपति तोकेको छ ।

सरकारले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति तोकेको हो ।

उल्लेखित विश्वविद्यालयका उपकुलपतिहरुको समय सकिएकाले कुलपति एवं प्रधानमन्त्री, सहकुलपति एवं शिक्षामन्त्रीसहितको बैठकले कामु उपकुलपति तोकेको हो ।

जस अनुसार त्रिविमा सुधा त्रिपाठी, पूर्वाञ्चलमा विजुकुमार थपलिया, नेसंविमा रमेश ढकाल र कृषि तथा वनमा शारदा थपलियालाई कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  २ : ३९ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले