बाबु बोगटीकी टिकुली बनिन् स्वस्तिमा (भिडियो) « Khabarhub

बाबु बोगटीकी टिकुली बनिन् स्वस्तिमा (भिडियो)


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक बाबु बोगटीले नयाँ गीत बजारमा ल्याएका छन् । लोक फ्लेभरको उक्त गीतमा बाबु बोगटीसँगै स्वस्तिमा खड्काले कम्मर मर्काएकी छिन् ।

‘टिकुली’ बोलको गीतमा संगीत र स्वर बाबु बोगटीकै छ भने गीतमा नारद रिजालका शब्द छन् । यस्तै गीतमा मोहित मुनालको एरेन्ज छ ।

गीतको भिडियोको निर्देशन भने गम्भीर विष्टले गरेका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ४ : २६ बजे

किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद

दाङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस

कुलमानलाई युवासंघले भन्यो : एमालेको महाधिवेशनभर कुनै सडकमा अवरोध नहोस्

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवासंघ नेपालका नेताहरूले ऊर्जा तथा भौतिक

निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित

काठमाडौं– गत भदौ २३ र २४ को जेनजी प्रदर्शनमा निर्वाचन

एमाले केन्द्रीय सचिवको तयारीमा पदम गिरी

काठमाडौं– नेकपा एमालेका नेता पदम गिरीले पार्टीको एघारौँ महाधिवेशनमा आफू केन्द्रीय