भक्तपुरको कपास फ्याक्ट्रीमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी « Khabarhub

भक्तपुरको कपास फ्याक्ट्रीमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको गट्ठाघर नजिक सागबारी जाने बाटोमा एक कपास फ्याक्ट्रीमा आज बिहान आगलागी भएको छ ।

भक्तपुर प्रहरीका अनुसार आगो नियन्त्रणको प्रयास जारी रहेको छ । भक्तपुर, ललितपुर र काठमाडौंका दमकल तथा प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी राखिएको छ ।

बाहिरको आगो केहि नियन्त्रणमा आएपनि भित्र कपासमा लागेको आगो नियन्त्रणमा आउन बाँकी रहेको प्रहरी वृत्त थिमीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ६ : ४९ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले