अर्को दशैँमा नयाँ फिल्म लिएर आउँछौँ: अशोक शर्मा « Khabarhub

अर्को दशैँमा नयाँ फिल्म लिएर आउँछौँ: अशोक शर्मा


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘रातो टीका निधारमा’ का निर्देशक अशोक शर्माले अर्को वर्ष पनि दशैँको अवसर पारेर चलचित्र रिलिज गर्ने बताएका छन् । गतवर्ष चलचित्र ‘जय भोले’ दशैँमा रिलिज गरेका शर्माले यस वर्षको दशैँ पारेर चलचित्र ‘रातो टीका निधारमा’ रिलिज गर्दैछन् ।

खबरहबसँगको कुराकानीमा शर्माले अर्को वर्ष पनि दशैँको अवसर पारेर चलचित्र प्रदर्शन गर्ने बताए । ‘हामीले गत वर्षजस्तो पहिले नै फिल्मको प्रोजेक्ट घोषणा त गरेका छैनौँ, तर अर्को वर्ष पनि दशैँ पारेर नै फिल्म रिलिज गर्छौँ,’ शर्माले भने ।

असोज १० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘रातो टीका निधारमा’ गत वर्ष नै निर्माणको घोषणा गरिएको थियो । यो चलचित्रमा अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहेको छ । दशैँको महत्त्व झल्काउने यो फिल्मले रिलिजअघि राम्रै चर्चा कमाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १२ : २७ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले