लोकगीतको भिडियोमा निखिल उप्रेती (भिडियो) « Khabarhub

लोकगीतको भिडियोमा निखिल उप्रेती (भिडियो)


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता निखिल उप्रेती लोकगीतको म्युजिक भिडियोमा देखिएका छन् । ‘धानको चामल धानैको चिउरा’को म्युजिक भिडियोमा उनको अभिनय देख्न सकिन्छ ।

कला लम्सालले बजारमा ल्याएको यो गीतमा बद्री प‌ंगेनी, कला लम्साल र चन्द्र शर्माले स्वर दिएका छन् । यस्तै गीतको भिडियोमा निखिल र गायिका कलाको अभिनय देख्न सकिन्छ ।

फिल्मी शैलीमा निर्माण गरिएको गीतको भिडियो कला लम्सालको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ ।

गीतमा रमेश बि.जीको शब्द र तिलक ओलीको संगीत छ । त्यसैगरी भिडियोको निर्देशन शिव बिकले गरेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १ : २८ बजे

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको