थ्री–स्टारको अध्यक्षमा जोशी चयन « Khabarhub

थ्री–स्टारको अध्यक्षमा जोशी चयन


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरे फुटबल क्लब थ्री स्टारको अध्यक्षमा अरुणमान जोशी निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार भएको साधारण सभाले जोशीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सदस्य चयन गरेको हो । बाँकी २ सदस्यको चयन केही समयभित्रै गर्ने क्लबले जनाएको छ ।

क्लबको उपाध्यक्षमा निर्मल रत्न शाक्य, अतिश कृष्ण श्रेष्ठ, रमेश अवाले, कृष्ण अवाले, बीरेन्द्रलाल श्रेष्ठ र जय कृष्ण श्रेष्ठ चयन भए ।

क्लबको महासचिवमा सन्जिव शिल्पकार, कोषाध्यक्षमा राम श्रेष्ठ, सचिवमा कुल बहादुर महर्जन, निवास गोपाल वैद्य र सहकोषाध्यक्षमा देवेन्द्रलाल श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरुमा राम कृष्ण चित्रकार, प्रेम बहादुर चित्रकार, हरि महर्जन, रामेश्वर अवाले, रुपेन्द्र पुरी र मुकेश नकर्मी छन् ।

अध्यक्ष जोशी अघिल्लो कार्यसमितिका कार्यकारी अध्यक्ष हुन् । क्लबको निर्वतमान अध्यक्षमा ज्ञान बहादुर शाक्य रहेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ६ : ५० बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित