लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ « Khabarhub

लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले लागुऔषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट बाँके कोहलपुर-५ का २२ वर्षीय अनिल कुँवरलाई १ दशमलव ४४ ग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना.५ ख ७६९९ नम्बरको बसमा सवार कुँवरले झोलामा लुकाई छिपाई राखेको अवस्थामा ल्याउँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : २५ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्