लेगानेसमाथि बार्सिलोनाको संघर्षपूर्ण जीत « Khabarhub

लेगानेसमाथि बार्सिलोनाको संघर्षपूर्ण जीत


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस फुटबल क्लब बार्सिलोनाले लेगानेसमाथि संघर्षपूर्ण जीत दर्ता गरेको छ ।

शनिवार भएको खेलमा बार्सिलोनाले लिग तालिकाको अन्तिममा रहेको क्लबमाथि २–१ को संघर्षपूर्ण जीत निकालेको हो ।

बार्सिलोनाको हारलाई भिडालले जोगाएका थिए । उनले ७९ औं मिनेटमा गोल गर्दै टीमलाई हारबाट जोगाएका थिए ।

खेलमा घरेलुटोलीका लागि १२ औं मिनेटमा इनन्यास्रीले गोल गरेका थिए ।

बार्सिलोनाका लागि स्वारेजले ५३ औं मिनेटमा बराबरी गोल गरेक थिए ।

जीतसँगै १३ खेलबाट २८ अंक जोड्दै बार्सिलोना लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको रियलले एक खेल कम खेल्दै २५ अंक जोडेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ८ : १३ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि