पहिलो खेलमै माउरिन्होले टोटनह्यामलाई जिताए « Khabarhub

पहिलो खेलमै माउरिन्होले टोटनह्यामलाई जिताए


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जोसे माउरिन्होले टोटनह्यामका म्यानेजरको रुपमा लण्डन डर्बीमा वेस्ट ह्याममाथि जित हात पार्दै शुखद् शुरुवात गरेका छन् ।
टोटनह्यामले वेस्ट ह्याममाथि ३–२ को जीत निकालेको हो ।

सेन हुंग मिन र लुकार मौराले पहिलो हाफमा गरेको गोल र ह्यारी केनको दोस्रो हाफको गालपछि टोटनह्यामले २० जनवरीपछि पहिलो पटक प्रिमियर लिगमा जीत हात पारेको छ ।

माउरिन्हो मारिशियो पोचेचिनोलाई प्रतिस्थापन गर्दै क्लबमा भित्रिएका थिए ।

वेस्ट ह्यामका लागि एन्टोनियोले ७३ र ओगवोनाले इन्जुरीसमयमा गोल गरेका थिए । तर त्यो बराबरीका लागि पर्याप्त हुन सकेन ।
यो खेलसँगै टोटनह्याम १७ अंकसहित छैंठौं स्थानमा रहेको छ भने वेस्ट ह्याम १३ अंकका साथमा १६ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ८ : ३३ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा