मनोहरा खोलामा बालुवा चोरी गर्दै गरेका गाडी नियन्त्रणमा « Khabarhub

मनोहरा खोलामा बालुवा चोरी गर्दै गरेका गाडी नियन्त्रणमा


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- मनोहरा खोलामा बालुवा चोरी गरेर निकासी गर्दै गरेका बालुवाका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिले बालुवा चोरीमा संलग्न रहेको अभियोगमा आज बा ४ ख ३४३७, बा ४ ख २३१६, बा २ ख ४४१६ र प्रदेश नम्बर ३–००१–००५ ख ९२५१ को मिनिट्रक नियन्त्रणमा लिएको हो ।

वृत्तका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाका अनुसार सवारी चालक भने फरार रहेकाले उनीहरुको खोजी भइरहेको उनले जानए ।

 

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ५ : ५७ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन