जेरुसेलममा सैन्य भर्तीको विरोधमा प्रदर्शन, सुरक्षाकर्मीसँग झडप « Khabarhub

जेरुसेलममा सैन्य भर्तीको विरोधमा प्रदर्शन, सुरक्षाकर्मीसँग झडप


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायलको जेरुसेलममा अनिवार्य सैन्य सेवामा सहभागी नभएका धार्मिक विद्यालयका विद्यार्थी पक्राउ परेपछि त्यसको विरोधमा प्रदर्शन भएको छ ।

प्रदर्शनका क्रममा अति-अर्थोडक्स यहुदी समुदायका पुरुषहरूले सडक अवरुद्ध गर्नुका साथै लाइट रेल सेवा सञ्चालनमा बाधा पुर्‍याएका छन् । प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीबीच झडपसमेत भएको छ ।

इजरायलमा अति-अर्थोडक्स यहुदी विद्यार्थीलाई अनिवार्य सैन्य सेवामा सहभागी गराउने विषय राजनीतिक दलहरूबीचको गठबन्धन वार्ताको प्रस्तावित कार्यसूचीमा समेत परेको छ । रासस

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ७ : १२ बजे

जेरुसेलममा सैन्य भर्तीको विरोधमा प्रदर्शन, सुरक्षाकर्मीसँग झडप

जेरुसेलम– इजरायलको जेरुसेलममा अनिवार्य सैन्य सेवामा सहभागी नभएका धार्मिक विद्यालयका

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

बागलुङ– धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बागलुङको पञ्चकोटमा १०८

गण्डकी परिक्रमा महोत्सव आजदेखि

दमौली– प्रसिद्ध धार्मिकस्थल देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका साथ आजदेखि गण्डकी

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि ‘एन ट्याग’ कुमारी बैंकमा उपलब्ध

काठमाडौं- कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि

वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी