अमेरिकामा बन्दुकधारीबाट गोलाबारी, १३ जना घाइते « Khabarhub

अमेरिकामा बन्दुकधारीबाट गोलाबारी, १३ जना घाइते


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिकागो– अमेरिकाको शिकागोस्थित पार्टी चलिरहेको एक घरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३ जना घाइते भएका छन् ।

घाइते मध्ये चार को अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरीका अनुसार गोलीकान्डको घटना ५७ स्ट्रीट क्षेत्रमा भएको हो ।

पार्टी चलिरहेकै बेला त्यहाँ ५–६ राउण्ड गोली चलेको आवज सुनिएको पार्टीमा सामेल एक जनाले बताए । गोलीकाण्डबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

कसले किन गोली चलाएको हो भन्नेबारे केही खुलेको छैन ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : ०१ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार