कस्तो रहनेछ तीन दिनको मौसम ? « Khabarhub

कस्तो रहनेछ तीन दिनको मौसम ?


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

देशको पश्चिमी उच्च पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहेको छ भने बाँकी भू-भागमा सामान्यया सफा र तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था रहेको महाशाखाले जनाएको छ ।

कस्तो हुन्छ आगामी तीन दिनको मौसम ?

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष ७ गते (सोमवार)

दिउँसो : देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भू-भागमा मौसम समान्यतया सफा रहनेछ।

राति: देशभर आंशिक बदलिको अवस्था रहने छ ।

पौष ८ गते (मंगलवार)

दिउँसो : देशभर आंशिक बदलिको अवस्था रहने छ ।

राति : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदलि र बाँकी भू-भागमा सामान्यतया सफा रहने छ

पौष ९ गते (बुधवार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदलि र बाँकी भू-भागमा सामान्यतया सफा रहने छ

राति : देशभर आंशिक बदलिको अवस्था रहनेछ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : ०९ बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङमा पहिरो: दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६