ए डिभिजन लिग फुटबलः आर्मी र मनाङ तथा पुलिस र थ्रीस्टार भिड्दै « Khabarhub

ए डिभिजन लिग फुटबलः आर्मी र मनाङ तथा पुलिस र थ्रीस्टार भिड्दै


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । आज हुने दुबै खेल दशरथ रंगशालामा हुनेछन् ।

पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता मनाङ मर्स्याङ्दी क्लब आमने–सामने हुनेछन् । खेल मध्यान्ह १२ बजेबाट हुनेछ ।

आजै हुने दोस्रो खेल थ्री स्टार क्लब र अर्को विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेबाट हुनेछ ।

यसअघि भएको खेलमा मनाङ र आर्मी दुबैले जित दर्ता गरिसकेका छन । दुबै टिम शीर्ष स्थानको लागि भिड्नेछन् ।

पुलिस र थ्रीस्टारले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए । दुबै टिम तीन अंक बटुल्ने दाउमा छन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : १३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका