सृष्टिको शुभारम्भदेखि कलियुगसम्मको कथा हो– भागवत « Khabarhub

सृष्टिको शुभारम्भदेखि कलियुगसम्मको कथा हो– भागवत


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

श्रीमद्भागवत पुराण सम्पूर्ण सम्प्रदायहरुको लागि सर्वश्रेष्ठ ग्रन्थ हो । यसमा भगवान विष्णुको विभिन्न २४ अवतारहरुको वर्णन गरिएको छ । तर पनि श्री कृष्ण चरित्रलाइ प्रधान मानिन्छ ।

श्रीमद्भागवत को रचना महर्षि कृष्णद्वैपायन व्यास (वेद व्यास) ले ब्रह्मर्षि नारदको प्रेरणा बाट गरे । किन लेखे– कथा प्रचलित छ कि महाभारत जस्तो महाग्रंथ को रचना पछि पनि वेद व्यास सन्तुष्ट र प्रसन्न भएनन्, उनको मनमा एउटा खिन्नता भाव थियो।

उनको मनमा देखिएको खिन्नतालाई देखेर नारदले वेद व्यासलाई प्रेरणा दिए कि उनले एक यस्तो ग्रन्थ को रचना गरुन् कि जसको केंद्र बिन्दु भगवान विष्णु हुन। त्यसपछि वेद व्यासले यस ग्रंथ को रचना गरेका शास्त्रमा उल्लेख गरिएको छ।

श्रीमद् भागवतमा १२ स्कंध छन् तथा १८ हजार श्लोक छन् । हिन्दु पुराण साहित्यमा श्रीमद्भागवतलाई समस्त श्रुतिहरुको सार, महाभारतको तात्पर्य निर्णायक तथा ब्रह्मसूत्रहरुको भाष्य भनिन्छ ।

यसमा सृष्टिको रचनादेखि कलियुग अर्थात सृष्टिको विनाश सम्मको कथा उल्लेख छ । यसमा भगवानको अवतारहरुको कथाहरुद्वारा जीवनमा कर्म र अन्य शिक्षाहरु सामेल गरिएको छ ।

भागवत व्यवहारिक र गृहस्थ्य जीवनको ग्रन्थ हो । यसमा आम जीवनमा उपयोगी कैयौं कुराहरुलाई गूढ़ कथाहरुमा बुझाइएको छ । वेदव्यास का पुत्र शुकदेव लाई यस कथाको श्रेष्ठ कथाकार मानिएको छ।

उनले यस कथा को सम्पूर्ण मर्म जान्दथे। उनले नै यसलाई आमजनहरुमा प्रचार गरेको उल्लेख गरिएको पाइन्छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ९ : ४८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल