लुम्बिनी विकास बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सम्झौता « Khabarhub

लुम्बिनी विकास बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सम्झौता


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी विकास बैंकले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटसँग सम्झौता गरेको छ ।

“निरन्तर सहयात्रा” भन्ने मूल नाराका साथ बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको लुम्बिनी विकास बैंकले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि. बसुन्धारा, काठमाडौँ सँग बैंकका कर्मचारी, डेबिट कार्ड बाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १५ ५ सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक दिपक खनाल र हस्पिटलको तर्फबाट संचालन निर्देशक श्री चण्डेश्वरा एन.आर वैधले हस्ताक्षर गरे ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्कबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १२ : ४४ बजे

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत– पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको

विश्व सम्पदा दिवसमा महागौरी (पार्वती) मूर्ति मरूमा पुनर्स्थापना हुने

काठमाडौं– विश्व सम्पदा दिवसको अवसरमा महागौरी (पार्वती) देवीको ऐतिहासिक मूर्ति

लघुकथाकृति ‘आमाको आँखा’ को लोकार्पण

काठमाडौं– लघुकथाकार शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ को आज

लेबनानमा भएको हमलामा एक शान्ति सैनिकको मृत्यु, तीन घाइते

काठमाडौं- लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) माथि आक्रमण