डिआईजी पोखरेलले सम्हाल्ने मेट्रो प्रमुखको जिम्मेवारी « Khabarhub

डिआईजी पोखरेलले सम्हाल्ने मेट्रो प्रमुखको जिम्मेवारी


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले महानगरीय प्रहरी आयुक्तको जिम्मेवारी सम्हालेका छन् ।

डिआईजी पोखरेललाई गृह मन्त्रालयले बुधबार महानगरीय प्रहरी (मेट्रो)को आयुक्तका रुपमा काज सरुवा गरेको थियो ।

पोखरेलले सोमबार बिहान महानगरीय प्रहरी आयुक्तको रुपमा जिम्मेवारी सम्हालेका हुन् ।

जिम्मेवारी सम्हाल्दै डिआईजी पोखरेलले महानगरीय प्रहरी प्रमुखकको रुपमा जनताले शान्ति सुरक्षाको महसुस गर्ने गरी काम गर्ने बताए ।

महानगरीय प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्न आएका पोखरेललाई महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी शहकुल थापा, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीलगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १ : ४२ बजे

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता