गोकर्ण फोरेष्ट रिसोर्ट प्रकरण–लेखा समितिले माग्यो कागजात « Khabarhub

गोकर्ण फोरेष्ट रिसोर्ट प्रकरण–लेखा समितिले माग्यो कागजात


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोकर्ण फोरेष्ट रिसोर्ट प्रकरणमा संसदको सार्वजनिक लेखा समितिले छानविन थालेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ६ वर्ष समय बाँकी रहँदै २५ वर्ष लिज अवधि थप गरिएको भन्दै लेखा समितिले यससम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले गोकर्ण फरेष्ट र दरबारमार्गको लिज सम्झौताको कागजात सात दिनभित्र उपलब्ध गराउन नेपाल ट्रष्टको कार्यालयलाई निर्देशन दिएको हो ।

केही समय अघिको मन्त्रिपरिषद बैठकले गोकर्ण फरेष्ट रिसोर्टको समय २५ वर्ष थप्ने निर्णय गरेको थियो। निर्णय थपसँगै विरोध सुरु भएपछि सार्वजनिक लेखा समितिले कागजपत्र माग्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले यति होल्डिङसलाई नै ६ वर्षको समय अवधि बाँकी रहेको अवधिमा २५ वर्षको समय थप गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  २ : ०८ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००