तनहुँमा ट्रक दुर्घटना, एकको मृत्यु « Khabarhub

तनहुँमा ट्रक दुर्घटना, एकको मृत्यु


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तनहुँको घाँसीकुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

घाँसी कुवामा ट्रकले ३ सवारीलाई ठक्कर दिँदा भएको दुर्घटनामा चितवनको टाँडी २५ का सन्तोष राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  १२ : ५६ बजे

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को