‘हनिमुन’ का लागि फ्रान्स पुगेका वर्षा र सञ्जोगले शेयर गरे यस्ता तस्वीर « Khabarhub

‘हनिमुन’ का लागि फ्रान्स पुगेका वर्षा र सञ्जोगले शेयर गरे यस्ता तस्वीर


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्ष ०७५ को प्रणय दिवसका दिन बिहे गरेका वर्षा राउत र सञ्जोग कोइराला यतिबेला हनिमुन मनाउन फ्रान्स पुगेका छन् ।

बिहेलगत्तै फिल्मकै काम बाँकी रहेकाले धेरै समय बिताउन नपाएको यो जोडी आफ्नो वैवाहिक जीवनमा निकै खुशी छ ।

नायक सञ्जोग कोइरालाको व्यवसाय पनि छ भने नायिका वर्षा राउत अहिलेकी चर्चित नायिकामा पर्छिन् ।

यतिबेला हनिमुनका लागि फ्रान्समा रहेका सञ्जोग कोइराला र वर्षा राउतले सामाजिक सञ्जालमा आफ्नो केही तस्वीर शेयर गरेका छन् । तस्वीरमा फ्रान्सको आइफेल टावर पनि देख्न सकिन्छ । यी तस्वीर सञ्जोगले आफ्नो फेसबूकमा शेयर गरेका छन् ।

हेरौँ तस्वीरः

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १ : २७ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

काठमाडौं– पशुपतिनाथ क्षेत्रमा भेटिएका एक  फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा

स्वास्थ्य बीमामा १० वर्ष : विस्तारसँगै दिगोपन र नवीकरणमा चुनौती 

काठमाडौं– नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक दशक पूरा

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानबाट बाहिरिन आग्रह

एजेन्सी– इरानस्थित भारतीय दूतावासले दूतावाससँगको समन्वयमा भारतीय नागरिकहरूलाई इरानबाट तुरुन्त

नेपाल मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन २७ गतेदेखि हुने

काठमाडौं– नेपाल मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन यही चैत्र

मेथीपानीले मधुमेह नियन्त्रणदेखि छाला संरक्षण गर्न मद्दत पुग्छ 

काठमाडौं– मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै