मोनी रायको ‘ग्ल्यामर’ लूक भाइरल (तस्वीरहरू) « Khabarhub

मोनी रायको ‘ग्ल्यामर’ लूक भाइरल (तस्वीरहरू)


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय टिभी शो मा छाएर फ्यानको दिलमा राज गर्न सफल कलाकार मोनी राय आफ्नो रुपका कारण चर्चामा रहन्छिन् । छोटो पर्दामा आफ्नो अभिनय करिअरको शुरुवात गरेकी मोनीले फिल्म ‘गोल्ड’ बाट बलिउडमा पाइला चालेकी थिइन् ।

हालै उनको फिल्म ‘र’ रिलिज भएको थियो । मोनीले फिल्म र टिभी सिरियलमा काम गर्नका साथै सामाजिक सञ्जालमा पनि सक्रिय रहने गर्छिन् । इन्स्टाग्राममा उनले कैयन् तस्वीर र भिडियो शेयर गरेकी छिन् ।

यी तस्वीरलाई फ्यानले पनि निकै मन पराएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ४ : २७ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक