लागुऔषधसहित कपिलवस्तुबाट एक युवक पक्राउ « Khabarhub

लागुऔषधसहित कपिलवस्तुबाट एक युवक पक्राउ


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कपिलवस्तु– सात सय २६ थान लागुऔषधसहित कपिलवस्तुमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

भित्रीवस्त्रभित्र लुकाएर लागुऔषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित लिंकगेटबाट आशिष पाण्डे पक्राउ गरेको हो । पक्राउ परेका पाण्डे दाङ घोराही उपमहानगरपालिका– १४ का हुन् ।

पाण्डेको साथबाट नाइट्रोभेट ३ सय ७७ थान, स्मास्मोलाइफ र अप्राक्विल गरि २ सय ४० थान, अल्ट्राकेट, प्रोक्सोभन, अल्ट्रारेक्स र कोरेक्स गरि सातसय २६ थान लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ७ : ४८ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला