फ्यानको मनमा बसेकी मल्भिकाका ‘बोल्ड’ तस्वीरहरु « Khabarhub

फ्यानको मनमा बसेकी मल्भिकाका ‘बोल्ड’ तस्वीरहरु


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – भारतीय नायिका माल्भिका शर्माले दक्षिण भारतीय फिल्म ‘नेला टिकट’ मा आफ्नो अभिनय गरिन् । यो फिल्मबाट उनको खुबै चर्चा भइरहेको छ । रवि तेजासँग अभिनय गरेकी मल्भिका उमेरले बल्ल २० पुगिन् ।

फोटो शेयरिङ एप इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय रहने मल्भिका तस्वीर फ्यानले निकै रुचाएका छन् । आफ्नो बोल्ड इमेजका कारण चर्चामा आएकी मल्भिका ‘नेला टिकट’ मा मेडिकल विद्यार्थीको भूमिकामा छिन् ।

उनका केही बोल्ड तस्वीर हामीले यहाँ शेयर गरेका छौँः

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १२ : ४५ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा