नर्स बरालले तोडिन् आमरण अनसन « Khabarhub

नर्स बरालले तोडिन् आमरण अनसन


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई सातादेखि अनसनरत नर्स जीता बरालले आमरण अनसन तोडेकी छन् । विभिन्न १० बुँदे माग पूरा गर्ने सरकारी प्रतिवद्धतापछि उनले अनसन तोडेकी हुन् ।

स्वास्थ्यराज्यमन्त्री डा. शुरेन्द्र यादवले जुस पिलाएर उनको अनसन तोडाए । पोखराकी नर्स बराल नेपालमा नर्सिङ जनशक्तिप्रति हुने विभेद, हिंसा र श्रम शोषणको अन्त्य हुनुपर्ने लगायतका माग राख्दै आमरण अनसनमा बसेकी थिइन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ८ : ०७ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।