विश्वकप क्रिकेट : पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै « Khabarhub

विश्वकप क्रिकेट : पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इङ्ग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) पाकिस्तान र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन् ।

लण्डनस्थित क्रिकेटको मक्का मानिने लड्स मैदानमा हुने खेलमा पाकिस्तान र अफ्रिकाबीचको खेल नेपाली समयअनुसार सबा ३ बजे सुरु हुनेछ ।

विश्वकप क्रिकेटमा लय समात्न नसकेका दुवै टोली एक अर्काविरुद्ध जित निकाल्ने लक्ष्यमा रहेका छन् । अफ्रिकाले ६ खेलबाट अहिलेसम्म ३ अंकमात्रै जोड्न सकेको छ भने पाकिस्तानले ५ खेलबाट समान ३ अंक नै जोडको छ । अंकतातालिकामा आठौं र नवौं स्थानमा यी टोली रहेका छन् ।

लगातार कमजोर प्रदर्शन गर्दै आएका यी टोलीलाई प्लेअफमा स्थान बनाउन भने कठिन रहेको क्रिकेट विश्लेषकले दावी गर्दै आएका छन् । आजको खेल जित्दै अफ्रिका र पाकिस्तान अंक तालिकामा समेत सुधार गर्ने योजनामा छन् । यता दुवै टोलीका खेलाडीहरुले आपुहरुले राम्रो खेल्दै एक–अर्काविरुद्ध राम्रो खेल्ने बताएका छन् ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १० : ४९ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र