काठमाडौंबाट बझाङ तर्फ गइरहेको यात्रुबस दुर्घटना, ७ जनाको अवस्था गम्भीर « Khabarhub

काठमाडौंबाट बझाङ तर्फ गइरहेको यात्रुबस दुर्घटना, ७ जनाको अवस्था गम्भीर


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– काठमाडौंबाट बझाङ तर्फ गइरहेको यात्रुबस बर्दियामा दुर्घटनामा परेको छ ।

पूर्वपश्चिम राजमार्गको बारबर्दिया नगरपालिकामा ना ६ ख १३३९ नम्बरको बस दुर्घटनामा परेको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मदन जीत महराका अनुसार बस बिहान ६ बजेतिर दुर्घटनामा परेको हो ।

बसमा सवारमध्ये १२ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १० : ५६ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी