राजनीति छाडेकी करिश्मा घरेलु काममा रमाउँदै « Khabarhub

राजनीति छाडेकी करिश्मा घरेलु काममा रमाउँदै


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समय फिल्म क्षेत्रमा जम्न सकेकी छैनिन् । तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ मानन्धर बाबुराम भट्टराईले नेत्तृत्व गरेको नयाँ शक्ति पार्टीमा आवद्ध थिइन् । भट्टराईले उपेन्द्र यादवको पार्टी संघीय समाजवादी पार्टीसँग एकता गरेपछि करिश्मा राजनीतिबाट टाढा छिन् ।

यसअघि नै उनले आफूले नयाँ राजनीति छोडेको घोषणा गरेकी थिइन् ।

अहिले भने करिश्मा घरकै काममा रमाएकी छिन् । सामाजिक सञ्जालमा करिश्माले आफ्ना तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । हालै करिश्माले करेसाबारीमा काम गर्दै गरेका तस्वीर सामाजिक सञ्जालमा रुचाइएका छन् । हेरौँ तस्वीर:

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ३ : ०१ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी