‘टाइम्स अफ नेपाल’ एपमा समाचार पढ्न मात्र होइन सुन्न पनि सकिने « Khabarhub

‘टाइम्स अफ नेपाल’ एपमा समाचार पढ्न मात्र होइन सुन्न पनि सकिने


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिनियस सिस्टम्सले जारी गरेको मोबाइल एप “टाइम्स अफ नेपाल” ले समाचार आवाजसहित प्रस्तुत गर्ने गरि एपलाई अपडेट गरेको छ ।

एप लञ्च भएको छोटो समयमा नै गुगलले नेपालको न्युज एण्ड म्यागेजिन एपको ट्रेन्डिङ् को सूचीमा प्रथम स्थानमा राखेको थियो ।

नेपाली पाठक वर्ग माझ लोकप्रिय बन्दै गएको यो एपमा अहिले विभिन्न फिचरहरु थपेको छ । यस एपमा अब पाठकहरुले समाचार पढ्ने मात्र हैन सुन्न पनि सक्नुहुन्छ । अब ‘टाइम्स अफ नेपाल’मा मोबाइल आफैले पाठकहरुलाई समाचार पढेर सुनाइदिने भएको छ ।

हाललाई यो फिचर एन्ड्रोइडमा मात्र उपलब्ध हुने छ । यो फिचर प्रयोग गर्नका लागि इन्टरनेटको आवश्यकता पर्नेछ ।

यो फिचरले लेख-पढ गर्न नसक्ने, वा समाचार पढ्न समय दिन नसक्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका लागि धेरै नै उपयोगी हुने देखिएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ५ : १३ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार