कोकाकोला मोःमोः उत्सवको चौथो संस्करण शुरू « Khabarhub

कोकाकोला मोःमोः उत्सवको चौथो संस्करण शुरू


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कोकाकोला मोःमोः उत्सवको चौथो संस्करण ‘कोकाकोला मोःमोःउत्सव २०१९’ पुनः उपभोक्तासामु आएको छ ।
कोकाकोला नेपालमा एकदमै रुचाइएको पेय पदार्थ हो भने मःम सर्वाधिक उपभोग गरिने खानामध्ये एक हो ।

यस वर्ष मोःमोःउत्सवको नारा ‘कोक र मःमः पर्फेक्ट जोडी’ रहेको छ । यस वर्षको मोःमोःउत्सवमा थुप्रै रमाइला सरप्राइज रहेका छन् । सरप्राइज प्याकेज के–के आउँदै छन् भनी थाहा पाउन कोका–कोला नेपालको आधिकारिक फेसबुक पेज र इन्स्टाग्राम ‘कोकाकोला नेपाल’ फलो गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  ७ : १९ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय