भारतीय किशोरीलाई जंगलमा लगेर बलात्कार गरेको अभियोगमा नेपाली युवक पक्राउ « Khabarhub

भारतीय किशोरीलाई जंगलमा लगेर बलात्कार गरेको अभियोगमा नेपाली युवक पक्राउ


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कनकाई– भारत घर भएकी १९ वर्षीया किशोरीलाई जंगलमा लगेर बलात्कार गरेको अभियोगमा झापामा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको कन्काइ नगरपालिका–४ त्रिवेणी टोलीका २२ वर्षीय सुदिप राई छन् ।

प्रहरीका अनुसार सुदिपसहित अर्का १ गरी २ जनाले भारत घर भएकी १९ वर्षीया किशोरीलाई कन्काइको जंगलमा लगि बलात्कार गरेका थिए ।

प्रहरीले बलात्कार घटनामा संलग्न सुदिप पक्राउ परेपनि अर्का १ जना भने फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १ : ०३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी