शुक्रबारदेखि अन्तर कलेज फुटलब प्रतियोगिता शुरु हुँदै « Khabarhub

शुक्रबारदेखि अन्तर कलेज फुटलब प्रतियोगिता शुरु हुँदै


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनोहरा युनाइटेड र प्लानिङ व्वाइज ल्लबको आयोजनामा भक्तपुरमा शुक्रबारदेखि अन्तर कलेज फुटबल प्रतियोगिता शुरु हुने भएको छ । अन्तर कलेज प्रतियोगितामा ४२ वटा कलेजका टोलीहरुले सहभागीता रहेको छ ।

प्रतियोगिता भदौ २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । पेप्सीकोला टाउन प्लानिको चौरमा हुने प्रैतियोगिताको उद्घाटन खेलमा एसईए बर्ड कलेज र केयू सिटी कलेजले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियो्गिताको पहिलो दोस्रो र तेस्रो हुने टिमले नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले ५० हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले ३० हजार र तेस्रो हुने टोलीले १० हजार रुपौयाँ पाउनेछ ।

मनोहरा युनाइटेड र प्लानिङ व्वाइज ‘सि’ डिभिजन क्लब हुन् । नेपाली फुटबलको विकासमा सहयोग पुग्ने योजनासहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक मनोहराका प्रतिनिधिले बताएका छन् । उनले खेलकुदको विकास विद्यालय र कलेजतहबाटै शुरु हुने भएकाले यसले खेलाडीलाई फुटबलमा लाग्ने प्रेरित गर्ने बताएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ११ : २६ बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली