आमिर खानकी छोरीले शेयर गरिन् प्रेमीसँगको यस्तो तस्वीर, फ्यान चिन्तित ! « Khabarhub

आमिर खानकी छोरीले शेयर गरिन् प्रेमीसँगको यस्तो तस्वीर, फ्यान चिन्तित !


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आमिर खानकी छोरी इरा खान चर्चाभन्दा बाहिर छिन् । भलै उनी फिल्म उद्योगसँग नजिक छिन् तर मिडियामा आउन चाहन्निन् ।
सामाजिक सञ्जालमा भने उनले निरन्तर तस्वीर अपलोड गरिरहेकी हुन्छिन् । उनको व्यक्तिगत जीवनको झलक सामाजिक सञ्जालमा हेर्ने मौका फ्यानले पाएका हुन्छन् ।

उनी कैयन् पटक आफ्ना ब्यायफ्रेण्ड मिशाल कृपलानीसँग पनि देखिन्छन् । उनले आफ्नो सम्बन्धलाई लुकाउन चाहँदैनिन् । तर, हालै उनले सार्वजनिक गरेको एक तस्वीरलाई लिएर फ्यानले चिन्ता व्यक्त गरेका छन् ।

खासमा इराले आफ्नो र मिशालको तस्वीर इन्स्टाग्राममा शेयर गरेकी थिइन् । जसमा दुवै प्रेम व्यक्त गरिरहेका देखिन्छन् । तस्वीरमा प्रेम झल्किए पनि तस्वीरमा लेखिएको क्याप्सनले भने फरक सन्देश दिएको छ ।

इरानले क्याप्सनमा लेखिन् – सबै ठीक हुनेछ । योसँगै उनले कैयन् ह्यासटाग पनि प्रयोग गरेकी छिन् । उनले मिस यु, जिन्दगी, स्वीकार गर, इट्स ओके जस्ता शब्दलाई ह्यासट्यागमा प्रयोग गरेकी छिन् ।

फ्यानले उनलाई धैर्य रहन आग्रह गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘के सबै ठीक छ?’ अर्का एक प्रयोगकर्ताले थपेका छन्, ‘तपाईंहरु दुईबीच सबै ठीक छ नि?’

कतिले भने इरा र मिशालको तस्वीरमा खुबै माया दर्शाएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १२ : ३५ बजे

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ