फ्राइडे फिल्मस: नम्रताको ‘जाइरा’ रिलिज « Khabarhub

फ्राइडे फिल्मस: नम्रताको ‘जाइरा’ रिलिज


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नम्रता श्रेष्ठको लगानी समेत रहेको चलचित्र ‘जाइरा’ आजदेखि प्रदर्शनमा आएको छ । रिलिजअघि राम्रै चर्चा कमाएको यो फिल्म सोलो प्रदर्शनमा आएको हो ।

प्रायः नेपालमा दुई फिल्म रिलिज हुने अवस्था आइरहेका बेला ‘जाइरा’ ले भने यो शुक्रबार एक्लै रिलिजको मौका पाएको छ । अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सिर्जना रेग्मी, सुजता श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्म एक्सन विधामा निर्माण भएको हो ।

फिल्ममा आषुतोष श्रेष्ठको निर्देशन, बाबु श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । यस्तै फिल्मको कथा निरज महर्जन र निर्देशक श्रेष्ठले लेखेका हुन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १२ : ५० बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री