२ लाख नक्कली भारुसहित वीरगन्जबाट २ जना पक्राउ « Khabarhub

२ लाख नक्कली भारुसहित वीरगन्जबाट २ जना पक्राउ


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जबाट नक्कली भारतीय रुपैयाँ (भारु)सहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) अनन्त शर्माका अनुसार अनन्त शर्माले १ लाख ९० हजार भारु बराबरको २ हजार दरका नोटसहित २ जना पक्राउ गरिएको बताए ।

डिएसपी शर्माका अनुसार पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ का ३४ वर्षीय दिलीप कुमार साह र पर्साकै वीरगन्ज महानगरपालिका–२ छपकैयाका ४८ वर्षीय जमिल अख्तर छन् ।

दुवैजनालाई बिहीबार साँझ वीरगन्जबाट पक्राउ गरिएको डिएसपी शर्माले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  २ : २७ बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको